
सर्लाही, बैशाख ३१
हरिपुर्वा नगरपालिकाको पछिल्लो अपडेट १११७ मतगणना हुदा
रुख छाप उम्मेदवारको मेयर ३३६, उपमेयर ३३६, र वडाध्यक्ष ३३२,
सुर्य छाप उम्मेदवारको मेयर २५२, उपमेयर २५१, र वडाध्यक्ष २४८
छाता छाप उम्मेदवारको मेयर २१५, उपमेयर २१७, र वडाध्यक्ष २१८,
हर्न छाप उम्मेदवारको मेयर २२५, उपमेयर २२५, र वडाध्यक्ष २२५,