काठमाण्डौ, जेठ १५

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ।

आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन्।

ष्लखयतभअज
हाल सर्वसाधारणको लागि पेट्रोल प्रतिलिटर १८० रूपैयाँ कायम गरिएको छ।