काठमाण्डौँ, चैत्र ६
अभिनेत्री वर्षा सिवाकोटीले फिल्म सुटिंग क्रममा अमेरिकामा छिन् ।
यही क्रममा उनले सामाजिक सञ्जालमार्फत आफ्नो यौवनसहितको कामुक तस्विर पोस्ट्याउँदै सेयर गर्दै अमेरिकामा रहेको आफ्नो फ्यानलाई जानकारी समेत गराएकी छिन् ।
फ्लोरिडाको सामुद्रिक तटमा मस्ती गरिरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । उनी त्यसमा निकै बोल्डरुपमा खुलेको देखिन्छ ।
समुद्री बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आउने क्रम जारी नै छ ।