एजेन्सी, चैत्र १३

ईण्डियन प्रिमियर लिग २०२२ आज दुई वटा खेल हुँदैछ ।

आइतबार हुने दुई वटा खेलमा मुम्बई ईण्डियन–दिल्ली क्याप्टेन भिड्ने भएको छ भने दोश्रो खेलमा रोयल च्यालेन्जर बैग्लुर– किंग्स इलिभेन पञ्जाबसंग भिड्दै छन् ।

पहिलो खेल मुम्बई ईण्डियन–दिल्ली क्याप्टेनले दिउँसो नेपाली समय अनुसार पौने ४ बजे खेल्े छन् भने दोश्रो खेलमा रोयल च्यालेन्जर बैग्लुर– किंग्स इलिभेन पञ्जाब साँझ नेपाली समय अनुसार पौने ८ बजे खेल्ने छन् ।

यस आईपिएलमा दश वटा टिम सहभागी भएका छन् ।

यस आईपिएलमा दिल्ली क्यापिटल, मुम्बई ईण्डियन, कोलकात्ता नाइट राईडर्स, चेन्नई सुपरकिंग, किंग्स एलेभन पञ्जाब, रोयल चैलेञ्जर बैंग्लर, सनराइज हैदाराबाद, राजस्थान रायल, लखनउ सुपरजाइन्ड र गुजरात टाइटन्स सहभागी छन् ।