
एजेन्सी, चैत्र २६
बलिंउड को अभिनेता रणवीर कपूर र आलिया भट्टको विवाह यहि अप्रिल १७ मा आर के हाउसमा विवाह हुने भएका छन ।
विवाह समारोह अप्रिल १४ देखि सुरु हुन छन । र स्वागत समारोह मुम्बईमा अप्रिल १८ मा सम्पन्न हुने जनाएका छन। आलिया भट्टका काका, तथा अभिनेता रबिन भट्टले यस खबर का पुष्टि गरेका हुन् ।
विवाहका लागि महेश भट्टले आफ्नो सुटिङ लाई विश्राम दिएका हुन ।
’विवाहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाइने जनाएका छन । विवाह समारोह चार देखि पाँच दिनसम्म चल्न छन, ।
यी दुईको विवाह सामान्य पञ्जाबी शैलीमा आरके हाउसमा सम्पन हुने छ ।