एजेन्सी , चैत्र २९
प्रधानमन्त्री नरेन्द्र मोदीले रुस र युक्रेनका विषयमा भारतको संसदमा भएको छलफल का बारेमा बताएका छन ् । वाहाले सामाजिक सञ्जालमा लेख्दै आफूले शान्तिको लागि मात्र नभए रुसका राष्ट्रपति लाई युक्रेनका राष्ट्रपति सँग प्रत्यक्ष रुपमा वार्ता गर्नका लागि सुझाव दिएको बताए थिए ।
‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक फोनमा पनि कुरा गरेको बताए । शान्तिको लागि अपील मात्र गरेन, मैले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष वार्ता गर्नका लागि पनि सुझाव पनि दिएका थिए । युक्रेनको र रुसको विषयमा हाम्रो संसदमा पनि विस्तृत छलफल भएको छ ।’