एजेन्सी, चैत्र ३०
अमेरिको राष्ट्रपति जो बाइडेनले रुसीका राष्ट्रपति पुटिनले युक्रेनमा नरसंहार गरेको आरोप लगाउँदै । पुटिनलाई तानाशाह भनेका हुन । अमेरिकी राष्ट्रपति बाइडेनले पहिलो पटक पुटिनलाई तानाशाह भनेका हुन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाइडेनको भनाई लाइ सत्य भएको बताएका छन् । ‘सत्य नेताको सत्य शब्द’, जेलेन्कीले टिप्पणी गरेका छन् । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले युद्ध अपराधको ‘नक्कली’दाबी गरेपछि शान्ति वार्ता ‘अन्तमा’ पुगेको बताउनु भएका थिए ।