
काठमाण्डौँ, बैशाख १
नेपालको पश्चिमी वायुको साथै स्थानीय वायुको पनि सामान्य प्रभाव परिरहेको रहेको देख्खिन्छ । पहाडी भू–भागमा सामान्य मौसम बदली रही अन्य भू–भागमा सामान्यतया मौसम सफा रहने छ। देशका पहाडी भू–भागमा भने बिहीबार देखि सामान्य मौसम बदली रहने छ ।
देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छन ।
देशको पहाडी भू–भागमा भने शुक्रवार आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छन । देशका पहाडी भू–भागका भने केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छन ।
शनिवार देखि देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी का भू–भागमा मौसम सामान्यतया सफा रहने छन । पहाडी भू–भागका भने थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहितका हल्का फुल्का वर्षाको सम्भावना पनि रहेको जनाइन छ।