विराटनगर, बैशाख १

नेपाल प्रहरीले बुधबार राती विराटनगर १८ को नेपाल–भारत सीमा क्षेत्रबाट ठूलो मात्रा गाजा बरामद गरेको छन ।

इलाका प्रहरी कार्यालयल बुधनगरको टोलीले चेकजाँचका क्रममा को १ च ५३१८ नम्बरको गाडीबाट एक सय २० किलो गाँजा र पाँच सय ५४ किलो अदुवा फेला पारेको छन।
भने गाडीभित्र धानको भुस, अदुवासहितको सामानमा लुकाएको अवस्थामा एक सय १० केजी गाजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताएका हुन ।

निलो त्रिपालले छोपेको सेतो गाडीभित्र गाँजा र अदुवा फेला परेको छन ।

नेपालबाट भारत तर्फलै जादैँै गरेको अवस्थामा प्रहरीले राति १० बजेतिर रोकेर चेकजाँच गर्न क्रममा पिकअप छाडेर चालक फरार भएको नेपाल प्रहरीले जनाएका छन ।