एजेन्सी, बैशाख १
अमेरिकाले शहबाज शरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेकोमा अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले यसबारे बयान जारी गरेर ब्लिङ्कनले पाकिस्तानसग ७५ वर्षदेखि व्यापक आपसी हितमा एक महत्वपूर्ण साझेदार रहेको बताएका हुन ।
ब्लिङ्कनले पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शहबाज शरिफलाई बधाई दिदै भने । हामी पाकिस्तान सँगको लामो समयदेखि चलिरहेको सहयोगलाई यसरी नै अघि बढ्ने आशा राख्छौ ।
अमेरिकाले पाकिस्तानलाई एउटा बलियो, समृद्ध र लोकतान्त्रिक देशको हितका लागि दुबैको लागि आवश्यक ठान्छन ।’