जनकपुर, बैशाख १९

मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

आइतबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद–ऊल–फित्रको अवसरमा इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा शुभकामना व्यक्त गर्दै मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिएको जनाएको छ ।

मुख्यमन्त्री राउतले यस पर्वले भाईचारको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि गरोस् भनि कामना गर्दै सार्वजनिक बिदा दिएको जनाएको छ ।

May be an image of text that says 'लालबाबु राउत Lalbabu Raut मुख्यमत्त्री Chief Minister ५२३१३३ No.: 041-527303, 523133 Webste: www.ocmcm.p2.gov.np lalbabu.raut786@gmail.com .मधेश प्रदेश सरकार Government Madhesh Pradesh मुख्यमन्त्री परिषदको कार्यालय Office Chief Council of Ministers मिति:२०७९/०१/१९ हार्दिक शुभकामना इस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व इद-ऊल-फित्रको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बी तथा प्रदेशवासीहरुमा सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यस पर्वले मधेशका साथै मुलुकमै भाइचाराको सम्बन्ध, शुख शान्तिको अभिवृद्धि गरोस भन्ने कामना गर्दछु भाईचाराको महत्वपूर्ण पर्व इद-ऊल-फित्र व्यापक हर्षाउल्लासका साथ मनाउन सम्पूर्ण इस्लाम धर्मावलम्बीका साथै प्रदेशवासीहरुमा आग्रह गर्दे यस पर्वको अवसरमा मधेश सरकारले बैशाख २० गते प्रदेशमा सार्वजनिक विदा समेत दिएको जानकारी गराउदछौ। लालबाबु राउत मुख्यमन्त्री'