धनुषा, बैशाख ३१
धनुषाको बटेश्वर गाउँपालिकाको मतगणना सुरु भएको छ । अबेर राति वडा नं. १ को मतगणना सुरु भएको हो ।
बिहानसम्म पालिका अध्यक्ष पदमा काँग्रेस उम्मेदवार राअशिष महतोले अग्रता लिएका छन् ।
मतगणनामा विवाद हुँदा गणना गरेकै मत फेरि गणना भइरहेको छ ।
हालसम्म यस्तो छ मतको परिणाम
नेपाली काँग्रेसका उम्मेदवार ४२, एमालेका उम्मेदवार १५,र लोसपा ७
