धनुषा, बैशाख ३१
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को मतगणनामा नेकपा एकीकृतले सुरुवाती अग्रता लिएको छ ।
वडा न.१ इनर्वाको मत गणनामा यस्तो छ ।
एकीकृत समाजवादी पार्टी उम्मेदवार मेयरमा १९१, उप मेयरमा २०७, र वडा अध्यक्षमा २६२
नेपाली काङ्ग्रेसको उम्मेदवार मेयरमा १८९, उप मेयरमा १८० र वडा अध्यक्षमा १५०,
नेकपा एमालेको उम्मेदवार मेयरमा १८ उप मेयरमा २० र वडा अध्यक्षमा ४०,
जनता समाजवादी पार्टीको उम्मेदवार मेयरमा ६७ ,उप मेयरमा ३९, र वडा अध्यक्षमा २३
