जनकपुर, बैशाख ३१

धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसको उम्मेदवारको अग्रता कायमै रहेको छ ।

नगराइन–१ (खडका) मा खसेको मतमध्ये २३६ मतको गणना गर्दै यस्तो छ परिणाम

नेपाली कांग्रेसको उम्मेदवार मेयर १२८, उपमेयर ११४,

एमालेमा मेयर ८३, उपमेयर ८९,

लोसपामा मेयर ९, उपमेयर ७,