सर्लाही, बैशाख ३१

सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार सम्पूर्ण प्यानल सहित विजयी भएका छन् ।

हरिपुर्वा १ मा नेपाली कांग्रेसका श्यामबाबु रायले ३७५ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्धी जनमत पार्टीका राकेश रायले ३५१ मत ल्याएका छन् ।

यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।