महोत्तरी, बैशाख ३१
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ८ मा नेकपा माओवादीका वडाध्यक्षमा समशेर सिंह विजयी भएको छ ।
निर्वाचनका अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिएका हुन ।
मात्र ९ मतको अन्तरले माओवादीका शमशेर विजयी भएका हुन ।
उनले ७५३ मत ल्याएका छन भने निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७४४ मत ल्याएका छन ।
