धनुषा, बैशाख ३१
धनुषाको मिथिला नगरपालिकामा काँग्रेसले अग्रता कायमै गरेको छ । एमालेले भने तीन मतले मात्र पछाडि छ ।
मा.वि. भिवनगरको २५० मत गणना गर्दाको ताजा मत परिणाम यस्तो छ
प्रमुखमा रुख १०६, सूर्य १०६, हसियाहथौडा १६, कलम ६,
उपप्रमुखमा रुख १२८, सूर्य १०१, हसिया हथौडा २ ,कलम ५,
