जनकपुर, जेठ १

जनकपुरधाम उपमहानगरपालिका वडा नं १ को १९३३ मतगणना गर्दा मेयर पदमा

घण्टाघर( मनोज साह ) – ७१९
एमाले – ( शिवशंकर साह ) २१९
आँप –( बलराम महतो) १४७
छाता – १०१( लाल किशोर साह )
साइकल – १३४( मनोज चौधरी )
लालटेन – ६३ ( जानकीराम साह )

उपमेयर पदमा
गाछी–७९०
सुर्य–२५१
साइकल –१७१
आँप –१६६