
जनकपुर, जेठ १
जनकपुरधाम उपमहानगरकौ पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार (घण्टाघर) मनोजकुमार साहले अग्रता कायमै राखेका छन् ।
एमालेका उम्मेदवार शिवशंकर साह हिराले भने मतान्तर घटाउँदै गएका छन् ।
यस्तो छ मतपरिणाम
घण्टाघर( मनोज साह ) – ८६९
एमाले – ( शिवशंकर साह ) ४६१
आँप –( बलराम महतो) २२४
छाता – ( लाल किशोर साह ) १४५
साइकल – ( मनोज चौधरी ) १६४
लालटेन – ( जानकीराम साह ) ७९