जनकपुरधाम, जेठ १
जनकपुरधाम उपमहनगरपालिकामा काँग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता कायमै राखेका छन् ।
उनले निकटतम प्रतिद्वन्दी एमालेका हिरासाह भन्दा दोब्बर मतले लिड गरिरहेका छन् ।
मनोज साहको १२६४ मत आएको छ भने हिराले ६३८ मत ल्याएका हुन् ।
यस्तो छ ताजा मतपरिणाम–
घण्टाघर – मनोज साह १२६४
एमाले – शिवशंकर साह ६३८
आँप – बलराम महतो ३८०
छाता – लाल किशोर साह १९६
साइकल – मनोज चौधरी १६४
लालटेन – जानकीराम साह १३१
