
काठमाण्डौं, जेठ १
मतगणना चलिरहँदा हालसम्म जनता समाजवादी पार्टी (जसपा)ले देशको विभिन्न १७ वटा वडामा जीत हात पारेको छ । जुन यस प्रकार छन
१)शुद्धोधन गाउपालिका १ रुपन्देहीमा अध्यक्षसहित प्यानल विजयी
२) जानकी गाउपालिका १ बाँकेमा अध्यक्षसहित प्यानल विजयी
३) कुम्मायक गाउपालिका १ पाँचथरमा अध्याक्षसहित प्यानल विजयी
४) सिद्दार्थनगर नगरपालिका १ रुपन्देहीमा अध्यक्षसहित प्यानल नै विजयी
५)नेपालगन्ज उपमहानगरपालिका २२ नेपालगन्जमा अध्यक्ष विजयी
६)कल्याणपुर नगरपालिका १ सिरहामा अध्यक्षसहित प्यानल विजयी
७) रामग्राम नगरपालिका २ नवलपरासीमा अध्यक्षसहित पूरा प्यानल विजयी
८)नेपालगन्ज उपमहानगरपालिका २२ नेपालगन्जमा २ सदस्य विजयी
९)जानकी गाउपालिका १ बाँकेमा अध्यक्षसहित पुरै प्यानल विजयी
१०) । खिजीदेम्बा गाउँपालिका १ ओखलढुङ्गामा अध्यक्षसहित पुरै प्यानल विजयी
११)लिम्चिङ्बुङ गाउँपालिका ४ उदयपुरमा अध्यक्ष छत्र राईसहित प्यानल विजयी
१२) पालुङ्टार नगरपालिका १ गोरखामा जसपाको अध्यक्षसहित पुरै प्यानल विजयी
१३)ट्याम्के मैयुङ गाउपालिका १ भोजपुरमा २ जना सदस्य विजयी
१४) अन्नपूर्ण गाउपालिका १० कास्कीमा सदस्य विजयी
१५) इलाम माङ्सेबुङ्ग १ मा एक सदस्य बिजयी
१६.)महोत्तरी पिपरा गा पा को वडा नं १
१७) धनुषा को हंसपुर न पा १