जनकपुरधाम, जेठ १
धनुषाको मिथिला नगरपालिका–१ मा नेपाली कांग्रेसका जोगी महतोको प्यानलै विजयी भएको छ ।
कांग्रेसका महतोले ७४५ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेका छन् ।

Copyright © 2026, सर्वाधिकार सुरक्षित | Developed By ProTech