रौतहट, जेठ ४

रौतहटको दक्षिणी भेग परोहा नगरपालिकामा नेपाली काँग्रेस पार्टीको मेयर उमेदवार र उपमेयरकी उमेदवार दोहरिएका छन् ।

अघिल्लो निर्वाचनमा काँग्रेस पार्टीका बिजयी मेयर शेख वकिल र उपमेयर सुगन्धी गिरि यसपटक फेरि विजयी भएका हुन् ।

शेख वकिलले ६८२३ र सुगन्धी गिरिले ६१६५ मत ल्याएर मेयर तथा उपमेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेयरका उमेदवार अरुण जयसवालले४५८१ र उपमेयरकी उमेदवार बिणा कुमारीले कुल ४३४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रौतहटको दक्षिणी भेग परोहा नगरपालिकामा नेपाली काँग्रेस पार्टीको मेयर उमेदवार र उपमेयरकी उमेदवार दोहरिएका छन् । अघिल्लो निर्वाचनमा काँग्रेस पार्टीका बिजयी मेयर शेख वकिल र उपमेयर सुगन्धी गिरि यसपटक फेरि विजयी भएका हुन् ।

शेख वकिलले ६८२३ र सुगन्धी गिरिले ६१६५ मत ल्याएर मेयर तथा उपमेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेयरका उमेदवार अरुण जयसवालले४५८१ र उपमेयरकी उमेदवार बिणा कुमारीले कुल ४३४५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।े दक्षिणी भेग परोहा नगरपालिकामा नेपाली काँग्रेस पार्टीको मेयर उमेदवार र उपमेयरकी उमेदवार दोहरिएका छन् । अघिल्लो निर्वाचनमा काँग्रेस पार्टीका बिजयी मेयर शेख वकिल र उपमेयर सुगन्धी गिरि यसपटक फेरि विजयी भएका हुन् ।