जनकपुर, असोज २३
निर्वाचन आयोगले प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवारहरूको नामावलीसहितको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले सबै राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।
असोज २ गते र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा राजनीतिक दलहरुले पेस गरेका थिए ।
सो बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि आयोगले समय समेत दिइएको थियो ।
एमालेले ११० जना समानुपातिक उम्मेदवारको नाम बुझाएको छ ।
एमालेका समानुपातिक उम्मेदवारहरूको बुझाएको नामावलीसहितको बन्दसूची :
