जनकपुर, असोज २३

प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

आइतबार आयोगले राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

जसमध्ये लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ११० जनाको नामसहितको बन्दसूची बुझाएको थियो ।

लोसपाले बुझाएको समानुपातिक उम्मेदवारहरुको नामावली यस्तो प्रकार छ :