जनकपुर, असोज २३

प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्रका ११० जना समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको बन्दसूची सार्वजनिक गरेको हो ।

माओवादीले बुझाएको बन्दसूचीको एक नम्बरमा महिला र आदिवासी जनजाती कोटाबाट भोजपुरकी दुर्गा राई छिन् ।

त्यस्तै काभ्रेकी मिना तामाङ, लमजुङकी उर्मिला माझी पौडेल, सर्लाहीकी माया काुमारी बल, गोरखाकी सोमती गुरुङ, ललितपुरकी पद्मा कुमारी राई लगायतका छन् ।

यस्तो छ माओवादीले आयोगमा पेस गरेको बन्दसूची :