जनकपुर, असोज २३
प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
आयोगले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक गरेको हो ।
असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा राजनीतिक दलहरुले पेस गरेका थिए ।
प्रतिनिधि सभातर्फ समानुपातिकमा ४८ दलका २ हजार ४ सय ३६ जनाको उम्मेदवारी परेको छ ।
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूची :
