
सदस्यलाई सपथसँगै पदाधिकारीसमेतलाई पदभार ग्रहण ओलीले गराउने
खोजवाणी संवाददाता
जनकपुर, असोज २७
नेकपा एमालेको मधेश प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशनबाट सर्वसम्मतरुपमा कमिटीले पुर्णता पाएको छ ।
२३५ सदस्यीय प्रदेश कमिटीले पुर्णता पाएसँगै पदाधिकारीले सपथ ग्रहण समेत लिएको हो ।
दुई दिवसीय सम्म चल्ने भनिएको एमाले मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशन एक दिन अझै लम्ब्याएर भएपनि शीर्षनेतृत्वगणहरुले प्रदेश कमिटीले पुर्णता दिन सफल भएको हो ।
एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई प्रदेश निर्वाचन अधिकृतले सपथ गराएका थिए भने प्रदेश कमिटीका अध्यक्ष मण्डलले सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।
सर्वसम्मतरुपमा चयन भएपछि एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव, उपसचिवमा मो. कैश, उपसचिव महिलामा आरती भण्डारी रहेका छन् । यी पदाधिकारीहरुले शनिबार साझमा सपथग्रहण गरेका हुन् ।
त्यस्तै सदस्यहरुमा धनुषाबाट शिवशंकर साह हिरा, दिनेश कुमार सिंह, सुशिलकुमार दास, लखन दास तत्मा, रामबाबु पजियार, केदार कुमार अधिकारी, महिन्दर यादव, सुकदव यादव, बैद्यनाथ मण्डल, दिपेन्द्र कुमार ठाकुर, विशकुमार कापर, संजयकुमार यादव, रामकुमार महतो कोइरी, महेश कुमार बस्नेत, देवकृष्ण मण्डल, लक्ष्मण यादव, डम्बर बहादुर राउत क्षेत्री, बिन्देश्वर साह, ममता पाठक, इन्द्रकला यादव, गिता कुमारी साह, मञ्जु देवी महतो, निलु देवी कापर, चन्द्रप्रकाश यादव, तेजनारयाण् साह, कुमारी विजेता झा, अमिरकला देवी, कमलेश झा, अमर यादव, विमला थापा, राजेश कुमार अग्रवाल, विना शर्मा कडवारी, बबिता देवी, रेणु देवी झा, सुनिता देवी दास, कलिम साफी , हफिम राइन, नजिमा खातुन, संजीत मण्डल, ताराकुमारी बस्नेत लामा, संजीव लाल कर्ण, सुमेश कुमार यसीता पासमान, ादव, अनिताकुमारी साह, सप्तरीबाट जीवन श्रेष्ठ, दिपक कुमार झा, सरिताकुमारी चौधरी, विश्वनाथ मण्डल, पाण्डव मल्लिक डोम, विनोद कुमार यादव, शैलेन्द्र चन्द्र झा, उत्तम कुमार गौतम, राजाराम यादव, अशोक कुमार यादव, बसन्त मिश्रा, देवनारायण चौधरी, गंगा प्रसाद चौधरी, रतन कुमारी तामांग, असरा चौधरी, मिन्तु चौधरी, मञ्जु देवी साह, सिरहाबाट जिवछ पासवान, रामस्वरुप सदाय, निर्मला कुमारी देवी पासवान, मो. इस्लाम अलि, मोहित राइन, दिलीप कुमार लामा, सूर्यमान लामा, सरियार चौधरी, जीतेन्द्र कुमार यादव, सन्त परियार, मिन बहादुर रहपाल, प्रतिमा कुमारी विश्वकर्मा, मलसुम कवारी, खालिद विन कमाल, रौतहटबाट हिरा मगर खपांगी, बालविक्रम कार्की, मो. कफील अंजुम, अंशु सिंह, प्रेमशंकर यादव, एमएस निधि, गौरी शंकर प्रसाद जैसवाल, मिथिलेश राय यादव, रामकिशोर महतो, जयचन्द्र प्रसाद पटेल, श्याम सुन्दर पटेल, शैलेन्द्र साह, रामजी साह, परनिया देवी, लक्ष्मी कार्की, रिता बस्नेत कार्की, विना देवी, बाराबाट मोविन आलम, अशोक कुमार तिवारी, चयन गुरुंग, राजेश प्रसाद साह, तारा बहादुर कार्की, सुनिल पाल, उमेश प्रसाद साह गुप्ता, धर्मदेव प्रसाद यादव, देवनारायण चौधरी, रविन्द्र दास श्रेष्ठ, किशोर शर्मा, जलन्धर सिंह जैसवाल, ढुण्डीराज उप्रेती, सुदर्शन प्रसाद कोइराला, अम्बिका प्रसाद चौलागाई, बन्दना सिंह, झमक कुमारी खत्री केसी, दुर्था कुमारी घिमिरे कोइराला, लिलादेवी लामिछाने खनाल, सिता सुवेदी, सुभद्रा लम्साल न्यौपाने, सप्तरीबाट पंचदेव खंग, डिक बहादुर विश्वकर्मा, महोत्तरीबाट सकिला खातुन, रामप्रकाश मण्डल, सरस्वती चौधरी, छठु पटेल, सरोजकुमार यादव, पुष्पा यादव, सिरहाबाट मनिता योञ्जन, रामविलास साह, पुष्पलाल पाख्रिन, रामनारायण महतो, दिपेन्द्र कुमार यादव, मनोजकुमार सिंह, रामचरित्र प्रसाद साह, शिवशंकर यादव, रामइश्वर साह, सुरेन्द्र पसाद यादव, अशोक कुमार यादव, राजेन्द्र प्रसाद चौधरी, निर्मलादेवी बस्तौला, सम्झना थपलिया, विनाकुमारी शर्मा, आशा यादव, सागर देवी चौधरी, रिताकुमारी यादव, सप्तरीबाट मो. सलिम राइन, कलिम मियाँ, समु बिबि खातुन, महेन्द्र प्रसाद चौधरी, सावित्रि चौधरी, महोत्तरीबाट सिताराम झा, सन्त बहादुर श्रेष्ठ, भिम बहादुर आले, नरबहादुर स्यांगदन, मनोजकुमार सिंह, नागेन्द्र चौधरी, मनोज सिंह, जिवछ कुमार चौधरी, राजेश झा, राजकिशोर यादव, शारदादेवी झा, साधना देवी मण्डल, रेखाकुमारी झा, विनिताकुमारी ठाकुर, चन्दु देवी मण्डल, सर्लाहीबाट किशोर बराइली, रामनरेश मण्डल खत्वे, रेणु देवी पासवान रहेका छन् ।
सदस्यसहित नवनिर्वाचित प्रदेश कमिटीलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सपथ ग्रहण तथा पदभार ग्रहण गराउने योजना रहेको एमाले सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले जनाएका छन् ।
प्रदेश लेखा समितिमा लक्ष्मी नारायण यादव
त्यस्तै प्रदेश लेखा आयोगको अध्यक्षमा लक्ष्मी नारायण यादव, उपाध्यक्षमा केवल प्रसाद चौधरी, सचिवमा दिपेन्द्र महतो छन् भने सदस्यहरुमा विशाल प्रसाद घिमिरे, रामप्रकाश यादव, पल्टी देवी महरा, चन्दन राज शर्मा छन् ।