खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १७

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पुर्णता पाएपछि जिल्ला कमिटीहरु समेत पुनर्गठन गर्न थालेका छन् ।

यसैक्रममा लोसपा नपोल धनुषाको पुनर्गठन गर्दै यसको जिल्ला अध्यक्षमा जिवेन्द्र झा मनोनित गरेका छन् ।

पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्ति मार्फत झालाई लोसपा धनुषा पार्टीको अन्तरिम विधानको दफा १६ को उपदफा १ (ञ) अनुसार जिल्ला अध्यक्षमा मनोनित गरेको जनाइएको छ ।

May be an image of bicycle and text that says "लोकतान्तिक समाजवाद संधीयता "! लोकतान्त्रिक समाजवादी पार्टी नेपाल DEMOCRATIC SOCIALIST PARTY NEPAL केन्द्रीय कार्यालय, बबरमहल, काठमाडी स्था: २०७૬ 0τ0/079 766 श्री जिवेन्द्र का, धनुपा जिल्ला -२०૬0-૦૭-૧૭ विपय:- मनोनयन सम्बन्धमा। लोकतान्तिक समाजवादी पार्टी नेपालको अन्तरिम विधानको दफा १६ उपदफा १ (স) अनुसार यहालाई धनुषा जिल्ला अध्यक्ष पदमा मनोनयन गरिएको सहर्ष जानकारीका साथ हार्दिक बधाई छ देश, मधेश एवं पार्टीको हितमा यहांको कार्यकाल उपलब्धि मूलक हुने द् भन्ने विश्वासका साथ शुभ-कामना व्यक्त गर्दछी बोधार्थ: श्री अध्यक्ष, मघेश प्रदेश समिति, जनकपुरधाम สEผT22 (महन्य ठाकर) अध्यक्ष"