जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता मातृकाप्रसाद यादवले औपचारिक रुपमा चुनावी अभियानको थालनी गरेका छन् ।

धनुषाको क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका नेता यादवले क्षीरेश्वरनाथ नगरपालिकास्थित दिगम्बपुर, हरिपुरलगाययतका क्षेत्रमा चुनावी गतिविधिलाई अघि बढाएका छन् ।

सो क्रममा नेता यादवले जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाका जिल्ला सदस्य तथा जसपा मुस्लिम संगठनका जिल्ला कोषाध्यक्ष मो. जुबैर आलम र जिल्ला सदस्य मो. ओजिर आलमलगायत दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले जसपा नेपाल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

May be an image of one or more people, crowd and text

नेकपामा प्रवेश गरेका जसपा नेपाल परित्याग गरेका नेता तथा कार्यकर्ताहरुलाई फुलमाला तथा अबिर लगाएर नेता यादवले पार्टी प्रवेश गराएका छन् ।

सो क्रममा नेकपाका नेता सत्रुधन महतो, पार्टीका युवा नेता दीपक यादव, श्याम यादवलगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

May be an image of one or more people and text

May be an image of one or more people

May be an image of one or more people

May be an image of one or more people and text that says "IN የር หลาง पार्टी समृदि कम्यनिष्ट अधिकार ह्रापिगे मोहर नेपाली पहिगान सम्मान 2 रादव मत स। जजया बলाउ ज्जदिपुक सधेशी ेप्रलीक க. 。 中面 लगाक पहगा प्रसाद मल्यारेक वला चिन्ह युनाव मातुकाप्र な0 200 दव தாபினே a တ सहारा. याच बुने तार धमत ਰੂਉी९ ইेপধ"

May be an image of one or more people, dais and text

May be an image of one or more people