काठमाण्डौ, असोज २२

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको छ ।

श्निबार बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १६ सिट लोसपा नेपाललाई दिने सहमति भएको हो ।

सर्लाही २ मा भने मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै रुपन्देही जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ३ (१) लोसपा नेपालले पाउने छ ।

No photo description available.No photo description available.No photo description available.May be an image of text that says "३१ पर्सा- लो.स.पा. नेपाली कौंग्रेस ३२ पर्सा- २ नेपाली काँग्रेस ने.क.पा(माओवादी केन्द्र) नेपाली कांग्रेस/एकीकृत समाजवादी नेपाली कांग्रेस नि.क.पा(माओबादी कन्द्र) सर्लाही प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर मा मित्रवत प्रतिस्पर्धा गार्ने लो. लो.स. पा. नेपालको हकमा मघेश प्रदेशमा प्रतिनिधि सभा सिट संख्या सात (७) प्रदेश सभा सिट सख्या सोह (१६) ४.रुपन्देही जिल्लाको प्रदेश समा निर्वाचन क्षेत्र (੧) पा नेपाललाई दिने महन्त ठाकूर अध्यक्ष लोकतान्िक समाजवादी पार्टी नेपाल अરધUકલ 중의 शेरबहादुर देउवा सभापती नेपाली कांग्रेस REDMI NOTE 9 AI QUAD CAMERA"