जनकपुर, असोज २३

प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

आइतबार आयोगले राजनीतिक दलहरूको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा राजनीतिक दलहरुले पेस गरेका थिए ।

एकीकृत समाजवादीको समानुपातिक उम्मेदवारहरूको बन्दसूची यस प्रकार छ । :