जनकपुर, असोज २३
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
आइतबार आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो ।
आउँदो मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए ।
कांग्रेसले पेस गरेको समानुपातिक बन्दसूची यस्तो छ :





