खोजवाणी संवाददाता
जनकपुर, कार्तिक ५
जनकपुरधामसहित मुलुकको अधिकांश भु–भागमा भूकम्पको धक्का महसुस भएको छ । आज विहान सात बजेर ३९ मिनेटमा गएको भूकम्पको धक्काले बडादसैँको अवसरमा पुजाअर्चनामा व्यस्त रहेकाहरुलाई पनि हल्लाएको छ ।
भूकम्पको गएको महसुस काठमाडौँमा पनि गरिएको थियो ।
भूकम्पको बारेमा विस्तृत विवरण अझैसम्म आइसकेको छैन ।
