जनकपुर, बैशाख ३१

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी छ ।

पछिल्लो ५०० मतगणना गर्दा सो वडामा मेयरका स्वतन्त्र घण्टाघर चिह्न भएका उम्मेदवारको १७२ मत आएको छ ।

दोस्रोमा एमालेका उम्मेदवारको ५७ मत पाएको छ ।

घण्टाघर १७२
एमाले ५७
आप ४०
छाता ३१
साइकल २४
लालटेन २२