काठमाडौं, जेठ ४

बैसाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार माओवादी केन्द्रले हाल सम्म ५१ पालीकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ ।  नतिजा अनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो । देशव्यापी गठबन्धन भएको भएतापनि यी जितेका अधिकांश पालिकामा माओवादी एक्लैले धेरै जित निकालेको हो ।
यी हुन् माओवादी केन्द्रले जिवय हासिल गरेको पालिका र प्रमूखको नामावली

१. दार्चुला मार्मा गाउँपालिकाः अध्यक्ष जमनसिंह धामी

२. दार्चुला अपिहिमाल गाउँपालिकाः अध्यक्ष भक्तसिंह ठेकरे

३. दार्चुला नौगाड गाउँपालिकाः अध्यक्ष दलजीत सिंह धामी

४. दार्चुला लेकम गाउँपालिकाः अध्यक्ष रामदत्त जोशी

५. डोल्पा जगदुल्ला गाउँपालिकाः अध्यक्ष नारसिङ रोकाय

६. डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही

७. डोटी बोकटान फुड्सिल गाउँपालिकाः अध्यक्ष कमलबहादुर गड्सिला

८. रोल्पा परिवर्तन गाउँपालिकाः अध्यक्ष सुकबहादुर बुढामगर

९. रोल्पा लुङ्ग्री गाउँपालिकाः अध्यक्ष भरतकुमार थापा

१०. रोल्पा थवाङ गाउँपालिकाः अध्यक्ष ऋषिकेशव बुढामगर

११. रोल्पा रोल्पा नगरपालिकाः मेयर सुरेन्द्र थापा

१२. रोल्पा सुनिल स्मृति गाउँपालिकाः अध्यक्ष मणिराम बुढाथोकी

१३. हुम्ला ताजाकोट गाउँपालिकाः अध्यक्ष लालकेश जैसी

१४. हुम्ला नाम्खा गाउँपालिकाः अध्यक्ष प्रेमबहादुर लामा

१५. दैलेख नौमुले गाउँपालिकाः अध्यक्ष छविराम सुवेदी

१६. दैलेख भगवतीमाई गाउँपालिकाः अध्यक्ष गणेश थापा

१७. बागलुङ ताराखोला गाउँपालिकाः अध्यक्ष धनबहादुर विक

१८. उदयपुर लिम्चुङबुङ गाउँपालिकाः अध्यक्ष मेजरकुमार राई

१९. उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा

२०. उदयपुर रौतामाई गाउँपालिकाः अध्यक्ष बिरेन्द्रकुमार मगर

२१. खोटाङ जन्तेढुंगा गाउँपालिकाः अध्यक्ष अरूणादेवी राई

२२. गोरखा अजिरकोट गाउँपालिकाः अध्यक्ष दीपक देवकोटा

२३. गोरखा शहिद लखन गाउँपालिकाः अध्यक्ष रमेश थापा मगर

२४. गोरखा भिमसेन थापा गाउँपालिकाः अध्यक्ष लोकप्रसाद बञ्जारा

२५. गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट

२६. गुल्मी चन्द्रकोट गाउँपालिकाः युवराज केसी

२७. गुल्मी धुर्कोट गाउँपालिकाः अध्यक्ष भूपाल पोखरेल

२८. सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिकाः अध्यक्ष असिम राई

२९. भोजपुर आमचोक गाउँपालिकाः अध्यक्ष अशोक राई

३०. भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई

३१. डडेलधुरा आलिताल गाउँपालिकाः अध्यक्ष शेरसिंह पार्की

३२. डडेलधुरा अजयमेरू गाउँपालिकाः अध्यक्ष उमेशप्रसाद भट्ट

३३. ताप्लेजुङ फक्ताङलुङ गाउँपालिकाः अध्यक्ष राजन लिम्बू

३४. ताप्लेजुङ मैवाखोला गाउँपालिकाः अध्यक्ष विजयप्रकाश बनेम

३५. दाङको बंगलाचुली गाउँपालिकाः अध्यक्ष तुलसीराम पुन

३६. ओखलढुंगा चिशंखुगढी गाउँपालिकाः अध्यक्ष निशान्त शर्मा

३७. सर्लाही रामनगर गाउँपालिकाः अध्यक्ष राजाबाबु यादव

३८. बैतडी मेलौली नगरपालिकाः मेयर भीमबहादुर चन्द

३९. कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया

४०. कालिकोट शुभ कालिका गाउँपालिकाः अध्यक्ष गोविन्दप्रसाद आचार्य

४१. प्युठान प्युठान नगरपालिकाः मेयर विष्णुबहादुर योगी

४२. प्युठान मन्डवी गाउँपालिकाः अध्यक्ष नमराज अधिकारी

४४. सिन्धुपाल्चोक बलेफी गाउँपालिकाः अध्यक्ष गंगाबहादुर तामाङ

४४. सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाः अध्यक्ष बज्रध्वज वाइबा

४५. तनहुँको आबुखैरेनी गाउँपालिकाः अध्यक्ष शुक्र चुमान

४६. रूकुम–पश्चिम सानोभेरी गाउँपालिकाः अध्यक्ष बिर्खबहादुर बिष्ट

४७. पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी

४८. पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिकाः अध्यक्ष पुनीराज घर्ती

४९. बझाङ दुर्गाथली गाउँपालिकाः अध्यक्ष दिलबहादुर थापा

५०. पाल्पा रिब्दीकोट गाउँपालिकाः अध्यक्ष नारायणबहादुर कार्की

५१. धदिङ रुवी भ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङ