बागमती प्रदेश

बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट

बागमती, बैशाख १६ बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि । शुक्रबार..

जिम्बावे एसँगको सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौं, बैशाख १६ जिम्बावे एसँगको एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।..

७ सय ५३ वटै मतगणनास्थलमा सीसी क्यामेराको प्रबन्ध

काठमाण्डौं, बैशाख १६ निर्वाचन आयोगले पालिका चुनावमा लागि सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको..

निर्वाचन आयोगले भन्यो ः उम्मेदवारी फिर्ता गराउन धरपकड नगर

काठमाण्डौं, बैशाख १६ निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह..

व्यवसायीले गाँजा खेतीलाई कानुनी मान्यता दिने माग गर्दै

काठमाण्डौं, बैशाख १५ नेपाल चेम्बर अफ कमर्सले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग आग्रह गरेको छ ।..

आजपनि गभर्नर अधिकारीको रिट हेर्दाहेर्दैमाअर्को पेशी शुक्रबार

काठमाण्डौं, बैशाख १५ सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि..

अल्मुताइरीले खेलाडीलाई भने – तिमीहरूले युद्ध सुरु ग¥यौँ म अन्त्य गर्छु

काठमाण्डौं, बैशाख १५ राष्ट्रिय टिमको प्रशिक्षण छाडेका खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरले आफूहरुलाई ‘..

वायुसेवा सञ्चालकहरूको भोलिदेखि आन्तरिक उडान बन्द गर्ने चेतावनी

काठमाण्डौं, बैशाख १५ नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक..

नेपाल साबुन उत्पादनमा आत्मनिर्भर छ, आयात रोकौँ ः साबुन उत्पादक संघ

काठमाण्डौं, बैशाख १५ नेपाल केन्द्रीय साबुन उत्पादक संघले नेपाल साबुन उत्पादनमा आत्मनिर्भर रहेको जनाएका छन ।..

दुई दिन सार्वजनिक बिदा कतै विरोध, कतै उत्साह !

काठमाण्डौं, बैशाख १५ सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ..