Posts By : खोजवाणी

धनुषामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुर, असोज २० यही मंसिर ४ गते निर्वाचन हुने भएपछि निर्वाचन सम्पन्न गराउनका लागि धनुषामा पनि मुख्य निर्वाचन..

मधेश प्रदेशमा डेंगु ज्वरोको प्रकोप बढ्दो

जनकपुर, असोज २० मुलुुकभर डेंगु ज्वरोको प्रकोप फैलिरहेको अवस्थामा मधेश प्रदेशमा पनि डेंगु ज्वरोका बिरामी बढ्न..

बारामा बस दुर्घटनामा १६ को मृत्यू

बारा, असोज २० बारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका..

मधेश लोक सेवा आयोगले गर्योे नतिजा प्रकाशनमा गम्भिर गलती

जनकपुर, असोज १९ मधेश प्रदेशको लोक सेवा आयोगले सातौँ तहको अधिकृतको नतिजा प्रकाशनमा मनमौजी गरेको छ । १८ भदौ २०७९ मा..

जसपाका केन्द्रदेखि नगरसम्मका नेताले गरे सामूहिक राजीनामा

सिरहा, असोज १९ सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक..

राजदेवी मन्दिरमा १४९४१ बोकाबली प्रदान

जनकपुर, असोज १९ जनकपुरधामको शक्तिपीठ माता राजदेवी मन्दिरमा विगत भन्दा करिब ६ सय बढी खसीको बलिप्रदानको भएको छ ।..

शक्तिपीठहरुमा फूलपाती भित्र्याइदैँ

जनकपुर, असोज १६ आज आश्विन शुक्ल सप्तमी तिथि । यो तिथिमा शक्तिपीठहरुमा फूलपाती भित्रयाउने परम्परा रहेको छ ।..

काम होइन कुरामात्रै गर्छन् ओली, झुटकै सहारामा कहिलेसम्म टिक्ने ?

काठमाण्डौ, असोज १५ वाकपटुवाका कारण पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली मिडियाको..

प्रेस सेन्टर नेपालद्वारा निर्वाचन आयोगलाई संयन्त्र निर्माणको निर्णय सच्याउन चेतावनी

काठमाण्डौ, असोाज १५ प्रेस सेन्टर नेपालले आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुन गइरहेको संघीय र प्रादेशिक..

सर्लाहीमा दुई पक्षबीच झडप

सर्लाही, असोज १५ सर्लाहीमा बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । शनिवार दिउँसो नेकपा..