समाचार

आजपनि गभर्नर अधिकारीको रिट हेर्दाहेर्दैमाअर्को पेशी शुक्रबार

काठमाण्डौं, बैशाख १५ सरकारले थालेको छानबिन रोक्न माग गर्दै गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट आज पनि..

अल्मुताइरीले खेलाडीलाई भने – तिमीहरूले युद्ध सुरु ग¥यौँ म अन्त्य गर्छु

काठमाण्डौं, बैशाख १५ राष्ट्रिय टिमको प्रशिक्षण छाडेका खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरले आफूहरुलाई ‘..

वायुसेवा सञ्चालकहरूको भोलिदेखि आन्तरिक उडान बन्द गर्ने चेतावनी

काठमाण्डौं, बैशाख १५ नेपाल नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने भनेको रात्रिकालीन उडानको योजनालाई आन्तरिक..

इजरायलको आक्रमण जारी, सिरियामा चार सैनिकको मृत्यु

एजेन्सी, बैशाख १५ सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएका छन । केही दिन यतादेखि..

अछाममा वडा अध्यक्षको उम्मेदवारका लागि सव–इन्जिनियरको जागिर छाडे

अछाम, बैशाख १५ ३० वैशाखमा हुने निर्वाचनका लागि अछामको पञ्चदेवल विनायक नगरपालिकाका एक जना सव–इन्जिनियरको जागिर..

नेपाल साबुन उत्पादनमा आत्मनिर्भर छ, आयात रोकौँ ः साबुन उत्पादक संघ

काठमाण्डौं, बैशाख १५ नेपाल केन्द्रीय साबुन उत्पादक संघले नेपाल साबुन उत्पादनमा आत्मनिर्भर रहेको जनाएका छन ।..

आईपीएलमा आज दिल्ली र कोलकत्ता खेल्दै

एजेन्सी, बैशाख १५ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स..

दाङमा जिप दुर्घटनामा १३ जना घाइते

दाङ, बैशाख १५ तुलसीपुर उपमहानगरपालिका–३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै..

स्वतन्त्र उम्मेदवारलाई फकाउँदै नेताका दलहरुले

धनुषा, बैशाख १५ सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी..

निर्वाचन आचार संहीता विपरित बालबालिका प्रयोग

जनकपुर, बैशाख १५ यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल देखि स्वतन्त्र..