एजेन्सी, बैशाख ३१
आज शनिवार हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले कोलकाता नाइड राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
मुम्बईमा हुने दुई टोली बीचको खेल नेपाली समयअनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।
आजको खेलमा सहज जित निकाल्दै कोलकाता पाँेवाइन्ट टेबलमा पाँचौं स्थानमा उक्लने योजनामा रहेनेछ ।
यता हैदरावादले आजको खेलमा सहज जित निकाल्ने र पाँेवाइन्ट टेबलमा आफूलाई टप चारमा ल्याउने योजनामा रहेका छन ।
