जनकपुर, असार १४

प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानको हवाइ उडान प्रभावित भएको छ ।

भारी वर्षाका कारण बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाण्डौ विमानस्थलममा आइएफआर उडान भइरहेको छ भने विमानस्थल कार्यालयले जनाएको छ ।

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

यता बुटवल–पाल्पा सडक खण्ड लगायतका कतिपय स्थानमा सडक यातायातसमेत अवरुद्ध रहेको जनाइएको छ ।