• जनकपुरधाम, मधेश प्रदेश 
  • [email protected]
Khojvani

ताजा अपडेट

‘जग्गा घेरबारमा बारद्वारा अवरोध गर्नु अशोभनीय’

जापानिज इन्सेफ्लाइटिसः असोजसम्मै जोखिम कायम रहने

बालविवाह न्युनीकरणका लागि सशक्त बालिका अभियान

बजार व्यवसायलाई जोगाउनका लागि सरकारसंग नेतृ महतोको आग्रह

सशक्त बालिका क्रियाकलापको अनुगमन

एनपीएल : जनकपुर बलिङ गर्दै

धनौजी गाउँपालिकाकी उपाध्यक्ष रामवति मण्डल निष्कासित

सीताराम विवाह पञ्चमी महोत्सव सम्पन्नः आज राममकलेवासंगै जन्ती विदाइ

सीताराम विवाहपञ्चमी महोत्सवः तिलकोत्सव सम्पन्न

धेरै पढिएको

समाजका लागि निरन्तर खटिरहने एक गुमनाम नेताको चर्चा

‘प्रहरी समायोजन नभए प्रदेश प्रमुखको कार्यालय घेराउ, सर्वदलीय आन्दोलनदेखि प्रहरीलाई मधेशबाट लखेट्नेसम्मको योजना’

जनकपुरधाम उपमहानगरः मेयर पदमा नेतृ विजेता झाको पक्कापक्की !

नयाँ दिल्लीमा आरजुसँग भएको भेटघाटलाई हल्ला आपरिधक फैलाइयो : अध्यक्ष प्रचण्ड

न्यायधीश निधि र अन्सारीले बलात्कार आरोपितलाई उन्मुक्ति दिँदा पदबाटै बर्खास्त

सर्लाहीमा श्रीमान र ससुरासहित तीनजना पक्राउ

मधेश प्रदेश सरकारः कार्यकर्ता पोस्दा मुख्यमन्त्री कार्यालयको बेरुजु बढ्यो

पाँच वर्षे कार्यकालको अन्तिम समयमा यूरोप भ्रमण जाँदै मधेश प्रदेश सरकारको जम्बो टोली

    • होम
    • समाचार
    • मुख्य खबर
    • समाज
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
    • विचार
    • अर्थ/वाणीज्य
    • खेलकुद
    • मनोरन्जन
    • अन्य
      • कृषि
      • शिक्षा/स्वास्थ्य
      • अन्तर्वार्ता
      • फोटो फिचर
  • Khojvani
    • होम
    • समाचार
    • मुख्य खबर
    • समाज
    • देश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
    • विचार
    • अर्थ/वाणीज्य
    • खेलकुद
    • मनोरन्जन
    • अन्य
      • कृषि
      • शिक्षा/स्वास्थ्य
      • अन्तर्वार्ता
      • फोटो फिचर

    करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

    २०७९ श्रावण १९, बिहीबार ०७:२७

    सप्तरी, साउन १९

    सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।

    कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् ।

    इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।

    अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।

    त्यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित खवर

    ‘जग्गा घेरबारमा बारद्वारा अवरोध गर्नु अशोभनीय’

    जापानिज इन्सेफ्लाइटिसः असोजसम्मै जोखिम कायम रहने

    बालविवाह न्युनीकरणका लागि सशक्त बालिका अभियान

    बजार व्यवसायलाई जोगाउनका लागि सरकारसंग नेतृ महतोको आग्रह

    सशक्त बालिका क्रियाकलापको अनुगमन

    एनपीएल : जनकपुर बलिङ गर्दै

    ताजा समाचार

    • ‘जग्गा घेरबारमा बारद्वारा अवरोध गर्नु अशोभनीय’

    • जापानिज इन्सेफ्लाइटिसः असोजसम्मै जोखिम कायम रहने

    • बालविवाह न्युनीकरणका लागि सशक्त बालिका अभियान

    • बजार व्यवसायलाई जोगाउनका लागि सरकारसंग नेतृ महतोको आग्रह

    • सशक्त बालिका क्रियाकलापको अनुगमन

    • एनपीएल : जनकपुर बलिङ गर्दै

    ट्रेंडिंग

    • समाजका लागि निरन्तर खटिरहने एक गुमनाम नेताको चर्चा

    • ‘प्रहरी समायोजन नभए प्रदेश प्रमुखको कार्यालय घेराउ, सर्वदलीय आन्दोलनदेखि प्रहरीलाई मधेशबाट लखेट्नेसम्मको योजना’

    • जनकपुरधाम उपमहानगरः मेयर पदमा नेतृ विजेता झाको पक्कापक्की !

    • नयाँ दिल्लीमा आरजुसँग भएको भेटघाटलाई हल्ला आपरिधक फैलाइयो : अध्यक्ष प्रचण्ड

    • न्यायधीश निधि र अन्सारीले बलात्कार आरोपितलाई उन्मुक्ति दिँदा पदबाटै बर्खास्त

    सम्पर्क

    स्टेट न्यूज नेटवर्क प्रा.लि.द्वारा सञ्चालित
    खोजवाणी डटकम अनलाईन
    नगराईन नगरपालिका, धनुषा
    इमेल : [email protected]
    सम्पर्क नं.: +977-9844073855
    दर्ता प्रमाणपत्र नं. म.प्र. ००१२/०७८-७९

    हाम्रो टीम

    सञ्चालक/सम्पादकः मिना कर्ण

    Quick Links

    About Us
    Privacy Policy
    Terms of Service
    Contact Us
    Advertise

    Social Media

    Copyright © 2025, सर्वाधिकार सुरक्षित | Developed By ProTech