Banner News

मधेस प्रदेशका मुख्यमन्त्री राउतका स्वकीय सचिव यादवको जमानत जफ्त

जनकपुरधाम, जेठ ५ पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मधेस प्रदेशका मुख्यमन्त्री..

जनकपुरधाम मतणनाको अपडेट मतान्तर बढाउँदै कांग्रेसका बागी उम्मेदवार मनोज साह

जनकपुरधाम, जेठ ५ जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले मतान्तर बढाउँदै लगेका..

धनुषाको १० पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कसले मा¥यो बाजी ?

जनकपुरधाम, जेठ ५ मतदान सम्पन्न भएको छठौँ दिनसम्म आइपुग्दा धनुषाको १८ मध्ये १० वटा स्थानीय तहको अन्तिम नजिजा..

महोत्तरीको बर्दिबासमा यतिसम्म लापरबाही, एउटा बाकसको मत नगन्दै विजेता घोषणा

एउटा मतपेटिकाको मतगणना नहुनु सबैको गल्ती होः निर्वाचन अधिकृत महोत्तरी, जेठ ५ महोत्तरीको बर्दिबास नगरपालिकाको..

महोत्तरीको मटिहानीमा मेयरमा लोकतान्त्रिकसमाजवादी पार्टीका हरि प्रसाद मण्डल दोस्रो पटक निर्वाचित

महोत्तरी, जेठ ५ महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका हरि प्रसाद मण्डल..

धनुषाको सहिदनगरमा जसपा मेयर र काँग्रेसले उपमेयर जित्यो

जनकपुरधाम, जेठ ५ नेकपा माओवादी केन्द्रको गढ धनुषाको सहिदनगर नगरपालिकामा मेयर जनता समाजवादी पार्टी र उपमेयर..

धनुषाको धनुषाधाममा कांगेसका मेयर र उपमेयर निर्वाचित

जनकपुरधाम, जेठ ५ धनुषाको धनुषाधाम नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा..

जनकपुरधाम मतगणना ताजा अपडेट कसको कति ?

जनकपुरधाम, जेठ ५ मेयर पदमा ः– स्वतन्त्र– मनोज साह ५२७९ एमाले– शिवशंकर साह हिरा ३४२० लोसपा– मनोज चौधरी २१३२..

सिके राउतको पार्टीले सप्तरीमा अर्को पालिका जित्यो

सप्तरी, जेठ ५ सिके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीमा अर्को पालिकामा पनि जित हात पारेको छ। बलान विहुल..

बाराको निजगढमा एमालेको ‘कमब्याक’

बारा, जेठ ५ बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको..