खेलकुद

जनकपुर टि- २० मा जलेश्वर र मधुवनी विजयी

जनकपुर, चैत २८ । जनकपुर टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको अलग अलग खेलमा जलेश्वर क्रिकेट टिम र मधुवनी..

आज इन्डियन प्रिमियर लिगमा गुजरात र हैदराबाद भिडदै

  एजेन्सी, चैत्र २८ इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट मा सनराइजर्स हैदरावादले गुजरात टाइटान्स..

जनकपुर टि–२० खेलः पहिलो खेलमा परिवार ११ विजयी

जनकपुर, चैत्र २६ जनकपुर टि– २० क्रिकेट प्रतियोगितामा पहिलो खेलमा परिवार ११ विजयी भएको छ । शनिबार भएको जनकपुर टि–..

‘जनकपुरधाम टि–२० च्याम्पियनसिप’ क्रिकेट टुर्नामेन्ट सुरु

जनकपुर, चैत्र २६ जनकपुरधाममा ‘जनकपुरधाम टि–२० च्याम्पियनसिप’ क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । क्रिकेट खेलको..

पन्जाब माथि गुजरातको सानदार जित

एजेन्सी,  चैत्र  २६ इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज ९शुक्रबार० गुजरात..

आईपिएलः दुई वटा टिम भिड्दै

एजेन्सी, चैत्र १३ ईण्डियन प्रिमियर लिग २०२२ आज दुई वटा खेल हुँदैछ । आइतबार हुने दुई वटा खेलमा मुम्बई..

इजरायलमाथि जर्मनीको जित

एजेन्सी, चैत्र १३ जर्मनीले इजरायललाई हराउँदै जित हात पारेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इजरायललाई..

आईपीएलः कोलकाताको सुखद सुरुवात

एजेन्सी, चैत्र १३ कोलकाता नाइड राइडर्सले इन्डयिन प्रमियिर लिगमा सुखद सुरुवात गरेको छ । शनबिार भएको उद्घाटन..

आइपिएल : कोलकात्ता र चेन्नई भिड्दैँ

एजेन्सी, चैत्र १२ ईण्डियन प्रिमियर लिग २०२२ आज देखि सुरु हुँदैछ । आईपिएलमा दश वटा टिम सहभागी हुने जनाइएको छ ।..

नेपाल ६ रनले पराजित

काठमाण्डौँ, चैत्र १२ एक दिवसीय क्रिकेटमा नेपाल पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ..