समाचार

सशस्त्र प्रहरीबाट अवकाश लिएका जवानको हत्या

खोजवाणी संवाददाता बारा, असोज ९ बारामा एक सशस्त्र प्रहरीका पुर्व जवानको हत्या भएको छ । बाराको पचरौता नगरपालिका..

गठन भएको दुई वर्षपछि लोसपाले पुर्णता पायो (यस्तो छ नामावली)

खोजवाणी संवाददाता जनकपुर, असोज ८ जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन गरिएको लोकतान्त्रिक समाजवादी पार्टी..

घटाउँदै मलंगवामा कर्फ्यू अवधि

खोजवाणी संवाददाता जनकपुर, असोज ८ सर्लाहीको मलंगवा नगरपालिकामा मूर्ती सेलाउने क्रममा दुई समुदायबीच भएको झडपपछि..

राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा यस्तो छ कार्यक्रम

महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्र उद्घाटन गर्ने जानकी मन्दिरमा दर्शन तथा पुजाअर्चना, नागरिक..

लागुऔषध गाँजासहित युवक पक्राउ

खोजवाणी संवाददाता सर्लाही, असोज ७ सर्लाहीको बलरा नगरपालिकामा लागुऔषध गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले..

सिम्रौनगढ भ्रष्टाचार प्रकरण : उपसचिव विश्वराज मरासेनिविरुद्ध मुद्दा दायर

खोजवाणी संवाददाता जनकपुर, असोज ७ बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज..

मलंगवा घटनाः संयमता अपनाउन अपिल

खोजवाणी संवाददाता जनकपुर, असोज ७ विगत केही दिनदेखि सर्लाहीको मलंगवा नगरपालिकामा दई समुदाय बीच भएको विवादले..

पानी जमेको खाल्डोमा चिप्लिदाँ बालकको मृत्यु

खोजवाणी संवाददाता जनकपुर, असोज ७ धनुषाको बटेश्वर गाउँपालिकामा एक बालकको खाल्डोमा डुबेर मृत्यु भएको छ । मृत्यु..

मलंगवा घटना प्रकरणः जनकपुरधाम र वीरगंजमा प्रदर्शन

खोजवाणी संवाददाता जनकपुर, असोज ६ सर्लाहीको मलंगवामा हिन्दुमाथि आक्रमण भएको विरोधमा जनकपुरधाम र वीरगंजमा विरोध..

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्वाचित

खोजवाणी संवाददाता काठमाण्डौ, असोज ६ नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार..