देश

नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व नरहेको मुख्यमन्त्री राउतद्वारा स्वीकार

जनकपुर, चैत्र १८ मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अभैm महिलाको प्रतिनिधित्व हुन..

नेपाल–भारतका प्रधानमन्त्रीले उद्घाटन गर्ने रेल्वेको यस्तो छ तयारी

रेलमार्ग हुँदै भारत प्रवेश गर्दा पहिचान खुल्ने परिचयपत्र अनिवार्य जनकपुर, चैत १८ नेपाल र भारतका..

लोसपा नेपाल मधेश प्रदेश कार्यालयमा विद्यार्थीद्वारा तालाबन्दी

जनकपुर, चैत्र १८ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भ्रातृ संगठन लोकतान्त्रिक विद्यार्थी संघका नेताहरुले..

धनुषामा पोखरी विवादः कुटपीटको मुद्दामाथि प्रहरीले वास्ता नगरेको आरोप

जनकपुर, चैत्र १८ धनुषामा पोखरीको विषयमा भएको कुटपीटको मुद्दामाथि प्रहरीले वास्ता नगरेको आरोप विन्देश्वर..

स्थानीय तहको निर्वाचनः उम्मेदवार छान्न दलहरुलाई सकस

जनकपुर, चैत्र १८ मधेश प्रदेशमा ३२ वटा दलहरुले स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको छ । मधेश प्रदेशमा..

सप्तरीमा टिपर ठक्करबाट विद्युत प्राधिकरणका एक चालकको मृत्यु

सप्तरी, चैत्र १८ नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिएपछि एक चालकको मृत्यु भएको छ भने पाँच जना..

मन र नियत साफ राखेर लोसपा आएमा गठबन्धन गर्न सकिनेः मन्त्री रेणु यादव

जनकपुर, चैत्र १८ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गठनबन्धन सरकारमा रहेकाले गठबन्धन..

राप्रपाले बढी भन्दा बढी सिट जित्छः अध्यक्ष लिङदेन

जनकपुर, चैत्र १८ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय तहको निर्वाचनमा बढी सिट..

तमलोपा मधेशका आन्दोलनकारीहरूकै नेतृत्वको पार्टी – अध्यक्ष लाल

सप्तरी, चैत्र १७ जनता समाजवादी पार्टी नेपालका १२५ जना बढी कार्यकर्ताहरू जीबछ यादवको नेतृत्वमा तराई–मधेश..

लोसपाले स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गर्ने

काठमाण्डौ, चैत्र १७ लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने..